१३० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

१३० संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १०६ कोरोना संक्रमितको आईसीयूमा र २४ को भेन्टिलेटरमा गरी कुल १३० जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १२ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ३ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ६९ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १३ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

सुदुरपश्चिममा ६ जना आईसीयूमा उपचाररत छन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ०० बजे

कांग्रेसका केन्द्रीय सदस्य पोखरेलद्वारा सभापति देउवामाथिको कुटपिटप्रति खेद व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेलले नागरिक स्वतन्त्रताको

त्रिभुवन विमानस्थल अनिश्चितकाललाई बन्द

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ। त्रिभुवन

बागलुङमा पनि निषेधाज्ञा जारी

ढोरपाटन– जिल्ला प्रशासन कार्यालय बागलुङले आज बिहान ९ बजेदेखि अनिश्चितकालीन

ड्रोन भ्यूबाट काठमाडौँको अकल्पनीय विनाश चिह्याउँदा (तस्बिरहरू)

काठमाडौँ- मंगलबार जेन-जी समूहका नाममा गरिएको तोडफोड र आगजनीबाट अकल्पनीय

एनसेलले दियो दुई दिनका लागि निःशुल्क कल, एसएमएस र इन्टरनेट

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस, एसएमएस