संसद विघटनको विरोधमा नेविसंघद्वारा केश मुण्डनसहित प्रदर्शन (भिडियोसहित) « Khabarhub

संसद विघटनको विरोधमा नेविसंघद्वारा केश मुण्डनसहित प्रदर्शन (भिडियोसहित)


६ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का युवाहरुले केश मुण्डन गरेर प्रदर्शन गरेका छन् ।

मंगलबार काठमाडौंको ज्ञानेश्वरबाट केश मुण्डनसहित उनीहरुले विरोध प्रदर्शन उत्रिएका हुन । विरोध प्रदर्शन गर्दै कमलपोखरीतर्फ अघि बढेपछि प्रहरीले नेविसंघका केही कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

केश मुण्डन र कालो पट्टी बाधेर प्रधानमन्त्रीविरुद्ध नारा लगाएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु नेकपा सरकारविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।

हेरौँ भिडियो

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ३० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन