आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त « Khabarhub

आन्तरिक राजस्व विभागको महानिर्देशकमा झक्क आचार्य नियुक्त


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्तरिक राजस्व विभागको महानिर्देशकमा अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई नियुक्त गरिएको छ ।

मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यलाई विभाग पठाउने निर्णय गरेको हो ।

यसअघि विभागका महानिर्देशक रहेका विनोदबहादुर कुँवरको सरुवा भएसँगै उक्त पद रिक्त थियो । माघ १ गते उनको सरुवा भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १२ : ०९ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,