साथीको हत्या गरी फरार भिमे सार्की ६ वर्षपछि पक्राउ « Khabarhub

साथीको हत्या गरी फरार भिमे सार्की ६ वर्षपछि पक्राउ


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साथीको हत्या गरी फरार रहेका भिमे सार्की ६ वर्षपछि पक्राउ परेका छन् ।

दाङ घर भइ काठमाडौँमा बसोबास गर्दै आएका द्रोणबहादुर सेनको हत्या अभियोग लागेका उनी ६ वर्षदेखि फरार थिए ।

उनले सेनलाई इट्टाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका काफ्लेटोलमा उनी काठमाडौँमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।

No description available.

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  १ : ४१ बजे

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् ९ एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

कीर्तिपुर मैदानमा आज नेपाल र युएई खेल्दै

काठमाडौँ– नेपाली क्रिकेट टोलीले आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग दुई खेलको

जर्मन बुन्डेस लिगा : बायर्न म्युनिखलाई ३५औँ लिग उपाधि

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले उपाधि जितेको छ