सरु बनिन् राष्ट्रिय महिला लिगकी सर्वोकृष्ट खेलाडी « Khabarhub

सरु बनिन् राष्ट्रिय महिला लिगकी सर्वोकृष्ट खेलाडी


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टिम एपीएफकी सरु लिम्बू राजधानीमा सम्पन्न राष्ट्रिय महिला लिगको सर्वोकृष्ट खेलाडी घोषित भएकी छन् ।

सर्वोत्कृष्ट खेलाडी बनेसँगै सरुले यामाहको स्कुटर प्राप्त गरिन् । उनले एपिएफलाई लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

उत्कृष्ट फरवार्ड एपिएफकी सावित्रा भण्डारी चुनिइन् । उनले लिगका १० खेलमा ४३ गोल गरेकी थिइन् ।

त्रिभुवन आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, नेपाल पुलिस क्लबकी अमृता जौशी उत्कृष्ट डिफेन्डर, नेपाल पुलिस क्लबकै उषा नाथ उत्कृष्ट गोलरक्षक तथा एपिएफलाई विजेता बनाएकी भगवती थापा प्रतियोगितको उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

विधागत उत्कृष्ट हुनेले ट्रफीसहित जनही ५०–५० हजार प्राप्त गरे । ‘फेयर प्ले’ अवार्ड हात पारेको चन्द्रपुर नगरपालिकाले ट्रफी सहित नगद रु १ लाख ५० हजार प्राप्त गर्‍यो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ६ : २९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट