आर्सनल युरोपा लिगको अन्तिम आठमा « Khabarhub

आर्सनल युरोपा लिगको अन्तिम आठमा


६ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको अन्तिम आठमा पुगेको छ ।

बिहीबार राति भएको अन्तिम-१६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १-० ले पराजित भए पनि आर्सनल अन्तिम आठमा पुगेको हो ।

घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा ३-२ को जितसहित अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगमा आर्सनलले ३-१ गोलको फराकिलो जित निकालेको थियो । इमिरेट्स स्टेडियममा १० खेलाडीमा सीमित ओलम्पियाकोसलाई जित दिलाउन युसुफ एल अरबीले ५१औँ निर्णायक गोल गरे । तर पनि टोलीलाई क्वाटरफाइनल पुर्‍याउन सफल भएनन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  ७ : ३५ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा