हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति ? « Khabarhub

हवाई भाडा बढ्यो, कुन गन्तव्यमा कति ?


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हवाइ इन्धनको मूल्य वृद्धि भएपछि वायु सेवा प्रदायकहरूले पनि हवाइ भाडा बढाउने भएका छन् ।

इन्धनको मूल्य अनुसार फ्युल सरचार्ज कायम हुने व्यवस्था अनुसार भन्दै वायु सेवा कम्पनीहरूले बढेको भाडादर मंगलबारदेखि लागू गर्ने भएका छन् ।

नेपाल आयल निगमले शनिबार इन्धनको मूल्य वृद्धि गरेको थियो ।

नयाँ फ्युल सरचार्ज अनुसार निम्न रूटमा यसप्रकार भाडा वृद्धि हुने नेपाल वायुसेवा सञ्चालन संघले बताएको छ ।

कुन गन्तव्यमा कति बढ्यो ?

काठमाडौँबाट माउन्टेन फ्लाइट – ६५ रुपैयाँ

काठमाडौँ– भद्रपुर – ६० रुपैयाँ

काठमाडौँ– विराटनगर – ५० रुपैयाँ

काठमाडौँ – जनकपुर/ भरतपुर – २५ रुपैयाँ

काठमाडौँ – पोखरा/तुम्लिङटार – ३५ रुपैयाँ

काठमाडौँ– भैरहवा – ४५ रुपैयाँ

काठमाडौँ– नेपालगन्ज – ६५ रुपैयाँ

काठमाडौँ – धनगढी – ८५ रुपैयाँ

काठमाडौँ – सुर्खेत – ७० रुपैयाँ

काठमाडौँ–सीमरा – १५ रुपैयाँ

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १० : ४५ बजे

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा