माओवादी केन्द्रका नेता पौडेल स्वास्थ्य सामग्री लिएर पुगे बागलुङ « Khabarhub

माओवादी केन्द्रका नेता पौडेल स्वास्थ्य सामग्री लिएर पुगे बागलुङ


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि माओवादी केन्द्रका नेताहरु स्वास्थ्य सामग्री वितरणमा जुटेका छन् । उनीहरु आ-आफ्नो निर्वाचन क्षेत्र पुगेर राहत वितरणका साथै स्वास्थ्य सामग्री सहयोग गर्न थालेका हुन् ।

यसैबीच बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल स्वास्थ्य सामग्री लिएर आफ्ने निर्वाचन क्षेत्र पुगेका छन् ।


उनले पीपीई लगायत स्वास्थ्य सामग्री लिएर गएका हुन् । कोरोना जोखिम नियन्त्रणका लागि सबैको साथ अपरिहार्य रहेको बताउँदै उनले स्वास्थ्य मापदण्ड पालना गर्न सबै स्थानीयमा आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : १५ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क