लाइसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेश | Khabarhub Khabarhub

लाइसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेश


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्ट डिभाइस ब्रान्ड ओपोले लाइसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा प्रवेशको घोषणा गरेको छ ।

यससँगै ओपोको एचईभीसी/एच.२६५ स्ट्यान्डर्ड एसेन्सियल प्याटेन्टहरु एचईभीसी एडभान्स प्याटेन्ट पोर्टफोलियो लाइसेन्स (जसको गणना वर्ल्ड—वाइड प्याटेन्ट अनुसार १३,७०० भन्दा बढी हुनुका साथै थपिने क्रममा छ)मा सम्मिलित भएको छ ।

एक्सेस एडभान्सका प्रमुख कार्यकारी अधिकृत पिटर मोलरले एचईभीसी एडभान्स प्याटेन्ट पूलमा ओपोलाई स्वागत गरेको बताए ।

लाइसेन्सीका रुपमा मात्र नभइ लाइसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा ओपोको प्रवेशले उत्साहित बनाएको पनि उनले बताए ।

यसैगरी, ओपो इन्टेलेक्चुअल प्रोपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले एचईभीसीको एडभान्स प्याटेन्ट पुलमा लाइसेन्सरका रुपमा सम्मिलित हुन पाउँदा निकै खुसी लागेको बताए । उनले भिडियो प्रोसेसिङ क्षेत्रमा ओपोको प्याटेन्ट एक्यूमूलेशन उपलब्धिको प्रतिनिधित्व पनि गरेको बताए ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  २ : ४६ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई