बाढी पीडितलाई व्यवसायीको सहयोग « Khabarhub

बाढी पीडितलाई व्यवसायीको सहयोग


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकका बाढी पीडितलाई व्यवसायीहरुले राहत सहयोग जारी राखेका छन् ।

मंगलबार आएको बाढीबाट पीडित बनेका हेलम्बुका बासिन्दालाई सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल हिमालय सिमापार बाणिज्य संघ र सिन्धु बिजनेस ग्रुपको साझेदारीमा खाद्य सामग्री, त्रिपाल, पोलार, मेट्रेस, जेनेटर र सोलार लाइट वितरण गरिएको हो ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष होम बहादुर बस्नेत, नेपाल हिमालय सिमापार बाणिज्य संघका निमित्त अध्यक्ष बच्चु पौडेल, सिन्धु बिजनेस ग्रुपका दिनेश पौडेललगायतको उपस्थितमा राहत सामग्री शुक्रबार हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पालाई वितरण गरिएको हो ।

 

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  १० : ४५ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी