१८ अंकले घट्यो नेप्से, कारोबार रकम २० अर्ब ४९ करोडमाथि « Khabarhub

१८ अंकले घट्यो नेप्से, कारोबार रकम २० अर्ब ४९ करोडमाथि


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज शेयर बजार १८ दशमलव १७ अंकले घटेर ३,१८० दशमलव ८६ अंकको विन्दुमा कायम भएको छ ।

आज २२९ वटा कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार निर्जीवन बीमा सूचक ३.२० प्रतिशत जीवन बीमा सूचक २.६४ प्रतिशतले बढेको छ । अन्य सूचक १.६८ प्रतिशतले बढ्दा ब्यापार र लघुवित्तको सूचक सामान्य मात्र बढेको छ ।

अरुण कावेली पावरको १ अर्ब १६ करोड ७८ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नेशनल हाइड्रो पावर कम्पनीको ८३ करोड ३२ लाख र रिडी हाइड्रोपावर कम्पनीको कम्पनीको ५७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज जीवन विकास लघुवित्तका लागानीकर्ताले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ३ : ५९ बजे

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले