लागुऔषध गाँजासहित बाराबाट दुई जना पक्राउ « Khabarhub

लागुऔषध गाँजासहित बाराबाट दुई जना पक्राउ


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सात किलो लागुऔषध गाँजासहित प्रहरीले बाराको सिमराबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका–८ का ४५ वर्षीय अमितकुमार कुर्मी र ५० वर्षीय वासुदेव महतो रहेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी मनोजित कुँवरका अनुसार सूचनाका आधारमा चेकजाँच गर्दा उनिहरुलाई जितपुरसिमरा–१५ स्थित दुधौरा खोलाको बगरबाट गाँजासहित पक्राउ गरिएको हो ।

अहिले पक्राउ परेका उनीहरुलाई लागुऔषध गाँजा शीर्षकमा मुद्धा दर्ता गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी कुँवरले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ९ : १३ बजे

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको