कमेडी च्याम्पियनका निर्णायक गजुरेलले लेखे : कसैको चित्त दुखाएको भए माफी पाऊँ « Khabarhub

कमेडी च्याम्पियनका निर्णायक गजुरेलले लेखे : कसैको चित्त दुखाएको भए माफी पाऊँ


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ को दोस्रो संस्करणको विजेता  ताप्लेजुङका भरमणि पौडेल बनेका छन् ।

त्यस्तै फस्ट रनरअप सिक्किमका विक्की अग्रवाल बनेका छन् भने सेकेन्ड रनरअप गोर्खाका सन्तोष थापा बने । शनिबार राति कमेडी च्याम्पियन सकिएसँगै निर्णायक (जज) मनोज गजुरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै निर्णायकको नजरबाट आफ्नै ‘जजमेन्ट’ गरेका छन् ।

उनले रियालिटी शो अवधिभर कोही कसैको चित्त दुखेको भए आफूलाई माफी गरिदिन भनेका छन् ।

कमेडी ‘च्याम्पियन सिजन – २’ को सम्पूर्ण अवधिभर आफूले कुनै गल्ती गरेको भए क्षमा गरिदिन भनेका हुन् । उनले आम नागरिक र प्रतिस्पर्धी समक्ष माफी मागेका हुन् ।

कमेडी च्याम्पियनअवधिभर धेरै राम्रा र प्रतिभाशाली कमेडीयनहरुलाई भेटेको र उनीहरुलाई आफ्नो कला अनुभव सुनाउने र उनीहरुबाट ‘कमेडी ट्रेन्ड’ सिक्ने मौका पाएको समेत फेसबुकमा उल्लेख गरेका छन् ।

उनले लेखेको स्टाटस यस्तो छ-

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ६ : ४१ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र