स्थानीय मेलाका लागि अछामको एक पालिकामा सार्वजनिक बिदा « Khabarhub

स्थानीय मेलाका लागि अछामको एक पालिकामा सार्वजनिक बिदा


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – डौँठेगडा मेलाको अवसरमा बान्नीगढी जयगढ गाउँपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ।

कार्तिक शुक्ल पूर्णिमाका दिन बान्नीगढी जयगढ गाउँपालिका-१ गाज्रामा लाग्ने डौढेगडा मेलाको अवसरमा गाउँपालिकामा सार्वजनिक बिदा दिएको हो ।

डौंठेगडामा राँगा र बोकाको बली दिएर बर्दादेबी माताको पूजा गरिन्छ। आफ्नो मनोकांक्षा पूरा होस् भनेर बर्दादेवी मातालाई राँगा बोकाको भाकल गरिन्छ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : ५९ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट