विश्वभर ५ लाख ३९ हजार कोरोना संक्रमित थप « Khabarhub

विश्वभर ५ लाख ३९ हजार कोरोना संक्रमित थप

४ लाख २० हजार निको, ५ हजारको मृत्यु


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख ३९ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै बेलायतमा ९० हजार ४१८, अमेरिकामा ७१ हजार ४०४, फ्रान्समा ५८ हजार ५३६, जर्मनीमा ३० हजार ९५३, इटलीमा २८ हजार ६४, रुसमा २७ हजार ४३४ र पोल्याण्डमा १९ हजार ३९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ४ लाख २० हजार ३८६ जना कोरोनामुक्त भएका छन् भने ५ हजार ५८ जना संक्र्रमितको मृत्यु भएको छ ।

कोरोनाबाट निको हुनेमा जर्मनीमा ४४ हजार ७००, बेलायतमा ४४ हजार १९५, रुसमा ३८ हजार ४१, अमेरिकामा ३१ हजार ८९७, फ्रान्समा ३१ हजार ४८६, टर्कीमा २५ हजार ५६८ र पोल्याण्डमा २६ हजार ९२ जना छन् ।

कोरोनाबाट मृत्यु हुनेका दैनिक संख्या रुसमा एक हजार ७६ जना रहेका छन् । यसैगरी अमेरिकामा ४४३, जर्मनीमा २३०, टर्की १९१, ब्राजिलमा १३७ र बेलायतमा १२५ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : १५ बजे

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर