बोरुसिया डर्टमुन्ड पराजित « Khabarhub

बोरुसिया डर्टमुन्ड पराजित


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जर्मन बुन्डेसलिगा फुटबलमा दोस्रो स्थानको बोरुसिया डर्टमुन्ड पराजित भएको छ ।

डर्टमुन्ड हर्थ बर्लिनसँग ३–२ गोल अन्तरले पराजित भएको हो । हारसँगै डर्टमुण्डले शीर्ष स्थानको बायर्न म्युनिकसँगको अग्रता घटाउने अवसर गुमाएको छ ।

बायर्न १७ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा रहँदा डर्टमुन्ड ३४ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ५० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने