१० महिनापछि खेलमा फर्कियो नेपाली महिला फुटबल टिम | Khabarhub Khabarhub

१० महिनापछि खेलमा फर्कियो नेपाली महिला फुटबल टिम


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १० महिनापछि नेपाली महिला फुटबल टोली खेलमा फर्किएको छ ।

बुधबार राष्ट्रिय महिला लिग अन्तर्गत दुई विभागीय टोली आर्मी र पुलिस क्लबबीच खेल भएको छ ।

उद्घाटन खेलको पहिलो हाफ गोल रहित बराबरी भएको छ । आर्मी सुरुवातबाटै आक्रामक देखिए पनि  अग्रपंक्तिले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी भएको हो।

आर्मीविरूद्ध लय समात्ने प्रयास गरेको पुलिस क्लबले खेलको २७ औँ मिनेटमा पहिलो खेलाडी परिवर्तन गरेको थियो । जसमा सुनकला राईको स्थानमा रेखा पौडेल मैदान प्रवेश गरिन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दर्शकसहित लिग सुरु गरेको छ । नोबेल कोरोना भाइरस (कोभिड१९) को जोखिम कायम रहे पनि एन्फाले लिग सुचारु गरेको हो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ३ : ५२ बजे

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

काभ्रे– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५

आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं– आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम

मर्यादित श्रमको वातावरण निर्माण गर्नु जरुरी : राष्ट्रपति 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण

वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल

बागमतीलगायत केही प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं–  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले हाल