तातोपानी नाका २० दिनका लागि बन्द « Khabarhub

तातोपानी नाका २० दिनका लागि बन्द


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सिन्धुपालचोकस्थित नेपाल-चीन सीमानाका तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ।

चिनियाँ पक्षले बुधबारदेखि नै नाका बन्द गरेको हो। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार पुल मर्मतका लागि भन्दै  चिनियाँ पक्षले २० दिनका लागि नाका बन्द गर्न लागेको हो ।

कोरोना महामारीका कारण यसअघि पनि पूर्ण क्षमतामा सुचारु हुन सकेको थिएन।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : १४ बजे

प्रधान सेनापति सिग्देल चीनतिर, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आइतबार

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न