काठमाडौँ– सिन्धुपालचोकस्थित नेपाल-चीन सीमानाका तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ।
चिनियाँ पक्षले बुधबारदेखि नै नाका बन्द गरेको हो। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार पुल मर्मतका लागि भन्दै चिनियाँ पक्षले २० दिनका लागि नाका बन्द गर्न लागेको हो ।
कोरोना महामारीका कारण यसअघि पनि पूर्ण क्षमतामा सुचारु हुन सकेको थिएन।
प्रतिक्रिया