फेरि एकपटक चरित्र हत्या गर्ने प्रयत्न भयो– वामदेव « Khabarhub

फेरि एकपटक चरित्र हत्या गर्ने प्रयत्न भयो– वामदेव


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयन्त भएको बताएका हुन् ।

उनले समाजिक सञ्जाल मार्फत आपत्ति जनाउँदै भनेका छन् ‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ ।’ केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दुराशययुक्त समाचार आएको भन्दै उनले आपत्ति जनाएका हुन्।

https://www.facebook.com/BamdevGautam.com.np/posts/3880874671970090

साथै यस्ता भ्रामक समाचारमा विश्वास नगर्न उनले अनुरोध पनि गरेका छन् । संसद् विघटनपछि नेकपा दुई धारमा विभाजित भएको छ । तर उनी भने तटस्थ छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १२ : ५३ बजे

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला

सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक (तस्बिरहरू)

मोरङ– दुई समुदायबीच सुनसरीमा हिंसात्मक झडपपछि अन्य जिल्लामा प्रदर्शन विस्तार

राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्छ : वर्षमान पुन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले देशमा राष्ट्रिय एकता