पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. माछाहरुका प्रजाति

संसारभर करिब ३०,००० भन्दा बढी प्रजातिका माछा पाइन्छन् ।

२. ग्रीस देशका टापु

ग्रीस देश लगभग १,४०० वटा टापु मिलेर बनेको छ । तीमध्ये १४५ वटा टापुमा मात्र मानिसहरु बसोबास गर्छन् ।

३. शुक्राणु र डिएनए

एउटा शुक्राणुमा ३७.५ मेगा बाइट डेटा बराबरको डिएनए (DNA) हुन्छ । एकपटकको स्खलनमा १,५८७ गिगा बाइट डेटा बराबरको शुक्राणु निस्कने गर्छ ।

४. माछापालन

सन् १९४६–१९७५ सम्म इण्डो चाइनिजसँग युद्ध हुँदा बलमे ठूलाठूला खाल्डा भएको ठाउँमा भियतनामीहरुले हिजोआज माछापालन गर्ने गरेका छन् ।

५. कोष- CELL

यदि हाम्रो कोषको आकार औँलको नङजत्रो हुन्थ्यो भने हामी यति ठूला हुन्थ्यौँ कि पृथ्वी हाम्रो हत्केलामा अट्थ्यो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ५ : ५१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६