यूरोकपका लागि लेवान्दोस्कीको कप्तानीमा पोल्याण्डको टिम घोषणा « Khabarhub

यूरोकपका लागि लेवान्दोस्कीको कप्तानीमा पोल्याण्डको टिम घोषणा


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोल्याण्डले यूरोकप फुटबलका लागि रोवर्ट लेवान्दोस्कीको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको छ ।

अर्को महिनाबाट सुरु हुने प्रतियोगिताका लागि लेवान्दोस्कीको कप्तानीमा टिमको घोषणा भएको हो ।

जर्मन क्लब बार्यनमा निकै उत्कृष्ट खेल देखाएका लेवान्दोस्कीलाई नेतृत्वको जिम्मेवारी दिएको पोल्याण्डले चार जना गोलकिपर, नौ जना डिफेन्डर, नौ जना मिडफिल्डर र पाँच जना स्ट्राइकर टिममा राखेको छ ।

पोल्याण्डले घोषणा गरेको टिममा १७ बर्षे युवा खेलाडी कास्पर कोजलोस्की पनि डेब्यु गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ६ : २५ बजे

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

काठमाडौँ- शुक्रबार देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका

सिंहदरबारमा बालेनको आसन तयार, उत्तर फर्काएर राखियो कुर्सी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा वरिष्ठ

अभौतिक मुद्राको कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट एक

चुमनुब्रीको फिलिममा मोटर पुग्यो

गोरखा – चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवासको फिलिममा मोटर पुगेको छ

सदन प्रतिपक्षको हुनेछ, पहिलो बैठक छिटो बोलाउनु : हर्क साम्पाङ

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको