भन्सार छलीको लत्ताकपडासहित एक जना पक्राउ « Khabarhub

भन्सार छलीको लत्ताकपडासहित एक जना पक्राउ


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- भन्सार छली गरेर ल्याएका लत्ताकपडासहित प्रहरीले पर्साको वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –१६ नगवाका राजकुमार प्रसाद छन् ।

ना२ह ४१६३ नम्बरको अटो गाडीमा भारतबाट भन्सार छलेर ल्याइएको १ लाख भन्दा बढीको लत्ताकपडासहित अटोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालाका अनुसार करिव १ लाख बराबरको सर्ट, पाइन्टको कपडा, साडी, लेहंगालगाएत लत्ताकपडा र ४ लखा मुल्य बराबरको अटो गाडीसहित पक्राउ परेका व्यक्तिलाई भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : ३५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र