यो अवस्थामा बोइलर कुखुराको मासु हानिकारक ! « Khabarhub

यो अवस्थामा बोइलर कुखुराको मासु हानिकारक !


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अहिले अधिकाशं मानिसमा के धारणा छ भने कुखुराको मासु स्वास्थ्यकालागि निकै राम्रो हुन्छ । सेता मासु भएका कारण यसले असर गर्दैन भन्ने आम व्यक्तिको धारणा छ । तर बोइलर कुखुराको मासुको हकमा भने यो गलत साबित हुनसक्छ ।

अप्राकृतिक ढंगले उत्पादन गरिएको बोइलर कुखुराको मासुले स्वास्थ्यमा गम्भिर समस्या निम्त्याउँछ । छोटो अवधीमा हुर्काइने बोइलर कुखुराको मासु कस्तो अवस्थामा हानिकारक हुनसक्छ ?

१. सयौं बोइलर कुखुरा एकसाथ पालिदाँ त्यसमध्ये कुनै न कुनैमा रोगको संक्रमण हुन्छ । त्यसैबाट अन्य कुखुरा पनि संक्रमित हुन्छन् । जो हाम्रो भान्सासम्म आइपुग्छ ।

२. बोइलर कुखुरामा रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कम हुन्छ । त्यसैले यि कुखुरालाई एन्टिबायोटिक इन्जेक्सन दिइन्छ, ताकी एन्टिबायोटिक क्षमता बृद्धि होस् । अर्थात हाम्रो भान्सामा इन्जेक्सन दिइएको कुखुराको मासु आइपुग्छ ।

३. बोइलर कुखुराको मासुमा हाइ कोलोस्टर पाइन्छ । यसले क्यान्सरको खतरा बढाउँछ ।

४. बोइलर कुखुरालाई छिटै हुर्काउन व्यवसायीले रसायन र औषधी प्रयोग गर्दछन् । त्यस्तो कुखुराको मासु खादाँ शरीरलाई सोझो असर गर्दछ ।

५. बोइलर कुखुरा मासु सेवन गर्दा फुड पोइजन हुने सम्भावना बढि हुन्छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १ : ५८ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने