अपहरणपछि हत्या गरी फरार रहेको आरोपमा तीनजना पक्राउ « Khabarhub

अपहरणपछि हत्या गरी फरार रहेको आरोपमा तीनजना पक्राउ


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा तीन वर्षअघि एक व्यक्तिको अपहरण गरी हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टी बस्ने ३९ वर्षीय जयराम साह, सोही ठाउँका ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साह छन् ।

२०७५ वैशाख २९ गते राति बरियारपट्टी गाउँपालिका–४ का अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी कुटपिट गर्दै घाइते बनाइएको थियो । घाइते भएका सिंहको उपचारको क्रममा २०७६ साल जेठ १ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ४ : १७ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको