तामासेक फाउन्डेन सिंगापुर, लोटस लाइफ र गोर्खा ब्रुअरी, २० करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्ने « Khabarhub

तामासेक फाउन्डेन सिंगापुर, लोटस लाइफ र गोर्खा ब्रुअरी, २० करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्ने


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तामासेक फाउन्डेन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर र गोर्खा ब्रुअरी प्रालीले संयुक्त रुपमा स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।

यी संस्थाहरुले कोरोना संक्रमितहरुको उपचारमा सघाउन तथा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका हुन् ।

जसमा भेन्टिलेटर, प्लस अक्सिमिटर, फर्टिट्युड किट एन्ड स्वाव लगायतका स्वास्थ्य सामग्री रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : ३७ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना