तामासेक फाउन्डेन सिंगापुर, लोटस लाइफ र गोर्खा ब्रुअरी, २० करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्ने « Khabarhub

तामासेक फाउन्डेन सिंगापुर, लोटस लाइफ र गोर्खा ब्रुअरी, २० करोड बढीको स्वास्थ्य सामग्री सहयोग गर्ने


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तामासेक फाउन्डेन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर र गोर्खा ब्रुअरी प्रालीले संयुक्त रुपमा स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।

यी संस्थाहरुले कोरोना संक्रमितहरुको उपचारमा सघाउन तथा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका हुन् ।

जसमा भेन्टिलेटर, प्लस अक्सिमिटर, फर्टिट्युड किट एन्ड स्वाव लगायतका स्वास्थ्य सामग्री रहेको जनाइएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब