बादलले दिए देवकोटालाई बधाई, मतदातालाई धन्यवाद « Khabarhub

बादलले दिए देवकोटालाई बधाई, मतदातालाई धन्यवाद


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापाले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन्।

बिहीबार साँझ निर्वाचन परिणाम आए लगत्तै थापाले देवकोटालाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन।

थापाले उपनिर्वाचनमा आफूलाई मतदान गर्ने प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुखहरूलाई धन्यवाद व्यक्त गरेका छन्।

६ जेठमा भएको मतदानमा देवकोटाले ५ हजार ८८ र थापाले ४ हजार १४ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : ०३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना