‘हुकुम पालना’ एक प्रेरक प्रसङ्ग « Khabarhub

‘हुकुम पालना’ एक प्रेरक प्रसङ्ग


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ब्रिटेनका प्रधानमन्त्री विन्स्टन चर्चिल आफ्ना मन्त्रीमण्डलीय सहयोगी, देशका शीर्षस्थ वैज्ञानिक र युद्ध विशेषज्ञहरुसँग बसे खाना खाइरहेका थिए । एकाएक उनी भोजन छोडेर डाइनिङ हलभन्दा धेरै पर बनेको भोजनकक्षमा पुगे ।

भान्साघरमा पस्ने बित्तिकै निर्देशन दिए— भान्सा तुरुन्त खाली गर र ज्यान बचाउनका लागि सुरक्षित स्थानमा जाओ, यो मेरो अर्डर हो ।’

भान्सेहरु हुकुमको पालना गर्दै तुरुन्तै सुरक्षित स्थानमा गए । पाँच मिनेटपछि हवाई हमला भयो । भान्साका कुनै सामान बचेनन् ।

वैज्ञानिक र युद्ध विशेषज्ञहरुले चर्चिलसँग सोधे— सर, भान्साघरमा हिटलरका फौजले बम खसाल्दै छ भन्ने तपाईंलाई कसरी थाहा भयो ?

उनले मुस्कुराउँदै भने— यस पृथ्वीमा धेरै कुरा यस्ता पनि छन् जुन समयभन्दा बाहिर छ । जसको केवल महसुस गर्न सकिन्छ, बताउन सकिँदैन ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : ०४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको