चुट्किला : तिमलाई मेरो ड्याडीको बानी थाहा छ र ? « Khabarhub

चुट्किला : तिमलाई मेरो ड्याडीको बानी थाहा छ र ?


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पहिलो छिमेकी : तिमीसँग रु. १००।– छ र तिम्रो ड्याडीले रु. १००।– तिमीलाई दिनुभयो भने जम्मा कति हुन्छ ?

दोस्रो छिमेकी : रु. १००।– नै हुन्छ ।

पहिलो छिमेकी : तिमीलाई जोड हिसाबबारे केही पनि थाहा रहेनछ ।

दोस्रो छिमेकी : तिमीलाई मेरो ड्याडीको बानीबारे केही पनि थाहा रहेनछ ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ६ : २८ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को