चुट्किला : तिमलाई मेरो ड्याडीको बानी थाहा छ र ? « Khabarhub

चुट्किला : तिमलाई मेरो ड्याडीको बानी थाहा छ र ?


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पहिलो छिमेकी : तिमीसँग रु. १००।– छ र तिम्रो ड्याडीले रु. १००।– तिमीलाई दिनुभयो भने जम्मा कति हुन्छ ?

दोस्रो छिमेकी : रु. १००।– नै हुन्छ ।

पहिलो छिमेकी : तिमीलाई जोड हिसाबबारे केही पनि थाहा रहेनछ ।

दोस्रो छिमेकी : तिमीलाई मेरो ड्याडीको बानीबारे केही पनि थाहा रहेनछ ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ६ : २८ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय