सेयर बजार आजदेखि चारदिन बन्द « Khabarhub

सेयर बजार आजदेखि चारदिन बन्द


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेयर बजार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक आज शुक्रबारदेखि ४ दिनका लागि बन्द रहने भएको छ ।

सामान्यतया नेप्सेमा साताको पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) कारोबार हुँदै आएको छ । शुक्रबार र शनिबार नेप्सेमा कारोबार हुने गरेको छैन । यो साता आइतबार जनैपूर्णिमा र सोमबार गाईजात्रा परेको छ ।

सरकारले यस दिनहरुमा सार्वजनिक बिदा दिने हुँदा कारोबार आउँदो आइतबार र सोमबार पनि बन्द हुने भएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : १० बजे

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले