स्पेनिस ला लिगा : रियल मड्रिड विजयी « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिड विजयी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ ।

आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २-१ गोलले हराएको हो ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर रियलले पुनरागमन जित निकालेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनियर र करिम बेन्जिमाले एक एक गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले एक गोल गरे ।

जितसँगै रियल ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । भ्यालेन्सिया १० अंकसहित तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ५० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका