जब मालिकले कुकुरलाई सडकमा बेहाल छाडेर भागे (भावुक भिडियोसहित) « Khabarhub

जब मालिकले कुकुरलाई सडकमा बेहाल छाडेर भागे (भावुक भिडियोसहित)


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

केही मानिसमा कुकुर पाल्ने शौख हुन्छ । कुकुर पाल्दा धेरैले उसलाई घरकै सदस्य झै व्यवहार पनि गर्दछन् । तर कुकुर पाल्ने सबैले कुकुरको उत्तिकै माया गर्छन् भन्ने छैन । यसैबीच कुकुर धनीले कुकुरलाई छाडेको एक भिडियो भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा एक कुकुरको आफ्नो धनीप्रतिको प्रेम देख्न सकिन्छ । खासमा ती व्यक्तिले सडकमा आफ्नो कुकुर छाडेर कारमा अघि बढ्छन् । सुनसान सडकमा कैद गरिएको यो भिडियोमा कारबाट उत्रिएका ती व्यक्तिले कुकुरलाई सडकमा छाडेर उसको घाँटीको पट्टा पनि निकाल्दिन्छन् ।

कुकुरको गलाबाट पट्टा निकालेपछि लावारिस अवस्थामा छाडिएको कुकुर मालिक कारमा अघि बढेसंगै उ पनि कारको पछिपछि दौडन्छ । तर कुकुर आफ्नो कारको पछाडी दौडिए पनि ति कुकुर धनीले भने उसलाई फर्केर समेत हेर्दैनन् । यो भिडियो वास्तविक हो वा अभिनयका लागि गरिएको हो त्यसबारे खुलाइएको भने छैन ।

भिडियो

 

स्रोत – जी न्यूज

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ५५ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय