एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो (भिडियोसहित) « Khabarhub

एमालेको अवरोधबीच प्रतिनिधिसभाको बैठक अघि बढाइयो (भिडियोसहित)


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन् ।

अवरोधबीच सभामुख सापकोटाले संसद बैठक अघि वढाएका छन् ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूची छ ।

अहिले अर्थमन्त्री शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

विनियोजन विधेयकमाथिको छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।

एमाले सांसदहरुले संसदीय मान्यता कायम गर, यथास्थितीमा संसद चल्न सक्दैनलगायतका नारा लगाइरहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : २५ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय