भारतमा थपिए ५ हजार ८८३ संक्रमित « Khabarhub

भारतमा थपिए ५ हजार ८८३ संक्रमित


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ८८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४४ लाख ९५ हजार ५०६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ७८९ जना निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ३२ हजार ५०३ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा के कति संक्रमितको मृत्यु भयो वा भएन भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ०५ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान