चाक्सीबारीमा प्रकाशमान सिंह र शशांक कोइरालाको वार्ता, मिलेर जानेबारे छलफल « Khabarhub

चाक्सीबारीमा प्रकाशमान सिंह र शशांक कोइरालाको वार्ता, मिलेर जानेबारे छलफल


४ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अर्का नेता प्रकाशमान सिंहलाई उनकै निवास चाक्सिबारीमा पुगेर भेट गरेका छन् ।

नेपाली कांग्रेसको नेतृत्व दावी गरिरहेका महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा छलफल भएको थियो ।

दुवै नेताका सहयोगीका अनुसार आगामी महाधिवेशनको तयारीका विषयमा छलफल भएको छ ।

महामन्त्री सिंह पछिल्लो समय पौडेल समूहमा असन्तुष्ट रहेको र सभापतिमा उम्मेदवारी दिन एक्लै अघि बढेको चर्चा भइरहेका बेला भएको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

सिंहलाई भेट्न बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेल, शुक्रबार केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि पुगेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ३ : ४२ बजे

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२

अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनलमा निर्धारित समयमा १–१ को

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज