गायक धुव्र केसीको निधन « Khabarhub

गायक धुव्र केसीको निधन


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक धुव्र केसीको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ।

भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो। उनी लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।

गायक केसीका मायालु हजार हुन्छन्, नरोउ नरोउ साइली, अरु कालो रेलको धुँवाले, तिम्रो माया कागजको, सबैले भन्छन्, नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी, बगी जाने खोला आदि गीत लोकप्रिय छन्।

उनको परिवारमा तीन छोरी रहेका छन्।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ७ : ४८ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन