कान दुख्ने समस्या छ ? यसरी गर्न सकिन्छ घरमै उपचार « Khabarhub

कान दुख्ने समस्या छ ? यसरी गर्न सकिन्छ घरमै उपचार


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कानमा कुपित वायु प्रविष्ट भएर शूर उत्पन्न गर्दछ । यसलाई कानको दुखाइ भनिन्छ ।

घरेलु उपचार

१ आँकको पातलाई खटाइमा पिसेर रस निकाल्नुहोस् । यो रसमा तेल र नुन हालेर थूहर (एक प्रकारको रुख) को काठमा भर्नुहोस् । त्यसपछि यो काठमा थिचेर रस निकाल्नुहोस् । रसलाई तताएर कानमा हाल्नाले कानको दुखाइ ठीक हुन्छ ।

२. आँकको पातलाई घीउ लगाएर आगोमा तताएर तथा त्यसको रस निकालेर कानमा हाल्नाले कानको दुखाइ ठीक हुन्छ ।

३. बाख्राको मूत्रमा सिधेनुन हालेर तताएर कानमा हाल्नाले कानको दुखाइ ठीक हुन्छ ।

४. अरलु (कलाबु) को रसमा तेल पकाउनुहोस् । यो तेल मनतातो पारेर कानमा हाल्नाले सबै प्रकारका कानका दुखाइहरु ठीक हुन्छन् ।

घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ७ : २७ बजे

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय