नपुंसकताको समस्या कसरी हटाउने ? « Khabarhub

नपुंसकताको समस्या कसरी हटाउने ?


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जो पुरुष स्त्रीसँग सहवास या स्त्री संसर्ग गर्नमा असमर्थ हुन्छ र लिङ्गको उत्थान हुन निकै कठिन हुन्छ भने यसलाई नपुंसकता भनिन्छ ।

बढी स्त्रीगमन (सम्पर्क), हस्तमैथुनद्वारा वीर्य नष्ट गर्नु, कामवासनाको कमी, निकै बढी या निकै तातो वस्तुहरु एवं पिरो–मसलाको सेवन आदि कारणले यस्तो समस्या हुने गर्छ ।

घरेलु उपचार

१ गोखरु, तालमखाना, असगन्ध, कुरिलो, केवाच बीज, सेतो मुसली, मुलहठी, खरेण्टी गंगरेनको बोक्रा— सबैको २० ग्राम चूर्ण दूधमा मिश्रीसँग मिलाएर खानाले नपुंसकता ठीक हुन्छ ।

२. तिललाई कुखुराको अण्डाको पानीमा एघार पटकसम्म भिजाएर सुकाउनुहोस् र प्रतिदिन २० ग्राम खाएर दूक पिउनुहोस्, यसले नपुंसकता हट्छ ।

३. सुकेको भुइँकुभिण्डोलाई त्यसैको रसमा एक्काईस पटक डुबाएर सुकाउँदै जानुहोस्, र मिश्री, मह र घीउसँग प्रतिदिन ८ ग्रामको मात्रामा खाएर दूध पिउनाले वृद्ध पनि युवा हुनेछ ।

४. सुकेको अमलालाई चूर्ण बनाएर काँचो अमलाको रसको एक्काईस पटक पुट (रस मिलाएर) दिएर सुकाउँदै जानुहोस र मिश्री मह तथा घीउसँग ८ ग्रामको मात्रामा प्रतिदिन खाएर दूध पिउनाले वृद्ध पनि तरुण समान हुनेछ ।

५. जायफल, अकरकरा, ल्वाङ, सुठो, केसर, पीपल, कस्तुरी, भीमसेनी कपूर, अभ्रक र अफिमलाई मिलाएर—घोटेर मूँगको बराबरका चक्कीहरु बनाउनुहोस्, एक चक्की खाएर दूध पिउनाले वीर्य महादृढ हुनेछ ।

६. सुँगुरको पुरानो बोसोलाई घोटेर लिंगमा लेप गर्नाले सबै विकारहरु हटेर पौरुष प्राप्त हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १२ : ४३ बजे

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक आज

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द

कैलाली– कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक