नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा « Khabarhub

नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाए : कमल थापा


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने, धम्क्याउने काम गरेर गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीले शनिबार विराटनगरबाट आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने चेतावनी दिनु, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध गर्नु र सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्याधीशविरुद्ध मुद्दा हाल्ने काम गर्नु गणतान्त्रिक देशमा गाइजात्रा भएको बताए ।

हेर्नुहोस् थापाको स्टाटस

https://www.facebook.com/KamalThapaOfficial/posts/3839021162785956

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : ५५ बजे

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला