पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. कामी अर्थात् आत्मा

शिन्तो धर्म संसारकै एक पुरानो धर्म मानिन्छ । जसका संस्थापक को थिए र कहिले सुरु भयो भन्ने बारेमा आजसम्म पनि ज्ञात छैन । शिन्तो धर्मावलम्बीहरुले ‘कामी’ अर्थात् आत्मा मान्ने गर्छन् र प्रकृति र पितृ पुज्ने गर्छन् ।

२. चकलेट

संसारमा सबैभन्दा बढी चकलेट उत्पादन गर्ने र खाने देश स्विट्जरल्याण्ड हो ।

३. स्पेनिस भाषा

स्पेनिस भाषा स्पेन देशको भाषा भए पनि सबैभन्दा बढी स्पेनिस भाषा बोल्ने देश मेक्सिको हो ।

४. इन्का र एजटेक

युरोपियनहरु मध्यअमेरिकामा पुग्नुअघि त्यहाँका आदिवासीहरु इन्का र एजटेकहरुले घोडा देखेकै थिएनन् ।

५. समय बाँडफाँड

ईसापूर्व ३००० सालमा मेसोपोटामिया (हाल इराक) का सुमेरियनहरुले घण्टालाई ६० मिनेट र ६० मिनेटलाई ६० सेकेन्डमा बाँडेका थिए ।

साभार  : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ५२ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान