रियल मड्रिडको सहज जित « Khabarhub

रियल मड्रिडको सहज जित


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सेल्टा भेगोविरूद्ध सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा रियलले सेल्टालाई ३-१ गोलले पराजित गरेको हो ।

रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे । मार्को एसेन्सियोको नाममा एक गोल रह्यो । सेल्टाका सान्टि मिनाले एक गोल फर्काए ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । रियलले २८ खेलमा ६० अंक जोडेको छ । सेल्टा ३४ अंकसहित ११ औँ स्थानमा छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : १० बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक