बायर्न म्युनिखको सहज जितमा लेवान्डोस्कीको ह्याट्रिक « Khabarhub

बायर्न म्युनिखको सहज जितमा लेवान्डोस्कीको ह्याट्रिक


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रोबर्टो लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले स्टुटगार्डलाई ४-० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सर्जी जिनाब्रीले एक गोल गरे ।

खेलको १२औँ मिनेटमा अल्फन्सो डेभिसले रातो कार्ड पाएपछि बायर्न १० खेलाडीमा समेटिए पनि स्टुटगार्डमाथि हावी भइरह्यो ।

जितसँगै शीर्ष स्थानमा रहेको बायर्नले २६ खेलमा ६१ अंक जोडेको छ ।स्टुटगार्ड ३६ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ४० बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६