थप १७७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ हजार नाघ्यो | Khabarhub Khabarhub

थप १७७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ हजार नाघ्यो


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १७७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ५ : ३४ बजे

लुम्बिनी र गण्डकी जोड्ने अरुणखोलामा पुल निर्माण

पाल्पा– अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४

डाइनामोमाथि डर्टमन्डको प्रभावशाली जित

लण्डन – डाइनामो जाग्रेवमाथि ३-० को जित निकाल्दै बोरुसिया डर्टमन्डले

तराई र पहाडका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पिकेडाँडामा सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

सोलुखुम्बु – जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य

सलाह र एम्बाप्पे पेनाल्टीमा चुकेको खेलमा लिभरपुलसँग रियल म्याड्रिड पराजित

लन्डन – युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलको विजय शृङ्खला कायम नै