किम बिकिनीमा टेनिस कोर्ट पुगेपछि… « Khabarhub

किम बिकिनीमा टेनिस कोर्ट पुगेपछि…


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(जीन्यूज)– इन्टरनेशनल स्टार किम कार्दाशियन सामाजिक सञ्जालमा प्रवेश गरेसँगै उनी नियमित रुपमा आफ्नो बिकिनी फोटो पोस्ट गरिरहन्छिन् । तर हालै उनले बिकिनी लगाएर अलिक फरक किसिमको तस्वीर शेयर गरिन् ।

तस्वीरमा उनी टेनिस कोर्टमा हातमा रेकेट बोकेर उभिएकी छन् । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

तस्वीरमा किमको एक हातमा रेकेट र अर्को हातमा टेनिस बल छ । उनले आफ्नो कपाललाई खुला छोडेकी छन् ।

किम सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको इन्स्टाग्राममा झण्डै २२ करोड बढी फलोअर छन् । किमले यो पोर्टलमा हालसम्म करिब साढे पाँच हजार सुन्दर तस्वीर पोस्ट गरेकी छन् ।

पछिल्लो दिन किम पति कान्ये वेस्टसँग सम्बन्धविच्छेदका कारण चर्चामा थिइन् । उनले सम्बन्धविच्छेद पछि केनको ठूलो फ्यान रहने बताएकी थिइन् ।

उनले ब्याडमिन्टन कोटका अलावा समुन्द्र किनार र अन्य सुन्दर स्थानमा तस्वीर खिचाउने गरेकी छन् ।

उनका तस्वीरमा फ्यानहरुले ‘फायर’वाला इमोजी बनाएर प्रतिक्रिया दिएका छन् ।

किमले हालसम्म तीन विवाह गरेकी छन् । उनको चार सन्तान छन् । उमेरले ४० कटे पनि उनी राम्रो फिगर मेन्टेन गर्छिन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : ३० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको