जोक्स- एक करोड « Khabarhub

जोक्स- एक करोड


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ग्राहक : (टेलिफोनमा) हेलो, मैले तपाईंको पत्रिकामा मेरो कुकुर हराएको विज्ञापन दिएको थिएँ, तपाईंको पत्रिका त बन्द भएछ नि ?

प्रकाशक : तपाईंलाई लाज लाग्दैन, अर्काको पत्रिका बन्द गराउन ?

ग्राहक : किन, मैले के गरेँ र !

प्रकाशक : तपाईंको त्यो एक करोड इनामले गर्दा मेरा सम्पादकदेखि सबै कर्मचारी त्यही कुकुरको खोजीमा गएका छन् ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १० : ३७ बजे

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय