टाटा मोटर्सको कार सोरुम नेपालगञ्जमा « Khabarhub

टाटा मोटर्सको कार सोरुम नेपालगञ्जमा


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आधुनिक तथा सुविधा सम्पन्न सोरुम तथा विक्री सेवा सुविधा केन्द्रको नेपालगञ्जमा सञ्चालनमा ल्याएको छ ।

टाटा मोटर्स र सिप्रदी टेडिङ प्रालिको प्रतिबद्धताका अनुसार आफनो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त सेवा सुविधा केन्द्रको रूपमा खोलिएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका अजित सिंह, सिप्रदीका उपाध्यक्ष शौरभ राजथपलियासहित नेपालगञ्जका मेयर डा धवलशमशेर राना, सीडिओ शिव राम गेलाललगायतले सौरुमको उद्घाटन गरे ।

उक्त कार सोरुममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : २९ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०