एमाले स्थायी कमिटी बैठक बस्दै, यी बिषयमा हुँदैछ छलफल « Khabarhub

एमाले स्थायी कमिटी बैठक बस्दै, यी बिषयमा हुँदैछ छलफल


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको हलमा दिउँसो ३ बजे सुरू हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा असोज १६ र १७ गतेको विधान महाधिवेशनको समीक्षासँगै आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुनेछ ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसीरमा गर्ने तयारी छ । त्यसका लागि कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन हुँदैछ । आजको बैठकमा त्यसबारे पनि छलफल गर्ने तयारी छ ।

लगातारको वर्षापछि आएको बाढी र पहिरोले देशभर पुर्‍याएको जनधनको क्षतिसँगै राहत र उद्धारमा सरकारको ध्यानाकर्षण गराउने एमालेको तयारी छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ८ : १५ बजे

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१

प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्षले गरे नेपाललाई साढे तीन खर्ब सहयोग गर्ने घोषणा

काठमाडौं– एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कन्दाले प्रधानमन्त्री

एआई चिपको मागले सामसुङको त्रैमासिक नाफामा ऐतिहासिक छलाङ

सियोल- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा