लिभरपुलले आर्सनललाई ४-० गोलले हरायो « Khabarhub

लिभरपुलले आर्सनललाई ४-० गोलले हरायो


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनललाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले आर्सनललाई हराएको हो ।

खेलको ३९ औं मिनेटमा साडियो माने, ५२ औं मिनेटमा डिएगो जोटा, ७३ औं मिनेटमा मोहमद र ७७ औं मिनेटमा टाकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाएका हुन् ।

जितसँगै २ खेलमा २५ अंक जोडेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने आर्सनल २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ४४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र